नरी बडु | असोज २, बैतडी | नयाँ शक्ति नेपाल पार्टी, बैतडीका केन्द्रिय परिषद् सदस्य राजेन्द्र लुहारले एमाले प्रवेस गरेका छन् । एमाले राष्ट्रवाद र जनवादको पक्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | असोज २, बैतडी | नयाँ शक्ति नेपाल पार्टी, बैतडीका केन्द्रिय परिषद् सदस्य राजेन्द्र लुहारले एमाले प्रवेस गरेका छन् । एमाले राष्ट्रवाद र जनवादको पक्ष"/>

2026-09-19 12:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नयाँ शक्तिका केन्द्रिय परिषद सदस्य एमालेमा प्रवेस


नरी बडु | असोज २, बैतडी | नयाँ शक्ति नेपाल पार्टी, बैतडीका केन्द्रिय परिषद् सदस्य राजेन्द्र लुहारले एमाले प्रवेस गरेका छन् । एमाले राष्ट्रवाद र जनवादको पक्षमा वकालत गर्ने प्रमुख पार्टी भएकाले एमालेमा प्रवेस गरेको उनको भनाई छ ।

२०४६ सालदेखि दलित शिक्षक पार्टी संगठनको (एमाले) बाट राजनीतिक यात्रा सुरु गरेका लुहारले ०५८ को द्वन्द्वकालमा माओवादी निकट शिक्षक दलित बुद्धिजिवि मा राजनीतिक गर्दै आएका थिए ।

पछिल्लो समय एमालेको निति र कामले आफुलाई एमालेमा आक्रषित गरेको लुहारले बताए ।

जिल्लाको पुचौँडी नगरपालिका–८ मल्लादेहिका स्थायी बासिन्दा लुहारले लामो समय शिक्षक पेसामा रही काम गरेका थिए । शिक्षक पेसाबाट अवकास लिई उनले राजनीतिबाट देश र जनताको पक्षमा काम गर्ने अठोट लिएका छन् । “आफुले कुनै स्वार्थ विना एमालेमा प्रवेस गरेको हो” उनले भने ।

दलितका युवा नेता भनेर चिनिने उनलाई जिल्ला सदरमुकाम गोठलापानीमा आयोजित एक कार्यक्रममा एमालेका नेता तथा सांसद दामोदर भण्डारी, नेता प्रमानन्द भट्ट, पार्टी जिल्ला कमिटी सचिव लिलाधर भट्ट लगायतले अबिर लगाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो