2026-09-08 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुका किसानलाई दशैँभन्दा कामको चटारो

नन्द बहादुर रोकाया/असोज ३, मुगु । मुगुमा बर्षबाली थन्क्याउने समय भएसंगै दशै परेकाले मुगुका किसान लाई दशै भन्दा कामको चटारोले स्थानीय लाई भ्याईन भ्याई भएको छ । 

दशैको समय नजिकिए पनी दशै भन्दा काम कत्तिखेर सकिएला भन्ने सोचमा किसान रहेका छन । प्रति बर्ष काम सकिए पछी दशै पर्दा किसानले दशै हर्ष उल्लासका साथ मनाउने गरेका भएपनी यो बर्ष दशै पनी कामको सिर्जनमा परेकाले दशैको रौनकता खासै नहुने किसान हरु बताउँछन । 

दशै आउन  अब १० दिन बाँकी रहदाँ मुगुका किसान बिहान देखि राती अबेर सम्म खेतबारीमा काममा बेस्त हुने गरेका छन । दशैको सुसार गरौ बारीमा लगाईका बाली पाकि सक्या यो सालको दशै भन्दापनी बर्ष भरी खाने अन्नको सम्हाल  गनु पछ भन्ने सोचाईका साथ खेतबारी भोक प्यास नभनी बाली स्यहार्नमा बेस्त भएको छायाँनाथ रारा नगरपालीका किसान रिउली भण्डारीले बताउनुभयो । 

दशै आयोत धनी लाई आयो गरिब लाई के आयो आप्ना बर्ष भरी गरेको खेती छोडी को दशैको पुच्छ लाग्ने छ  अधिकांस किसानको यस्तै भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग