Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सरकारको चाबी माओवादी केन्द्रसँग छ: प्रचण्ड

२०७४, ५ आश्विन बिहीबार १३:०४

माधव बेल्वासे/असोज ५, कपिलवस्तु । नेकपा माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारको चाबी माओवादी केन्द्रसँग रहेको वताएका छन् ।


माओवादी केन्द्रको लामो समय सम्मको सर्घषले सविधान जारी गरि कार्यनव्यानको अवस्थामा ठुलो कसरत माओवादिले नै गरेको धारण व्यक्त गरे । कपिलवस्तुको कृष्णनगरमा आयोजित विशाल जनसभा तथा पार्टि प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले महिला दलित मजदुरहरुलाई नेता वनाई सिहदरवारको अधिकार गाउँ-गाउँमा पुर्याएको वताए ।

भरखरै सम्पन्न तिनै चरण चुनावलाई विथुल्न केहि शक्ति लागि परेको भएपनि त्यो सफल नभई शान्तिपुर्ण तरिकाले चुनाव सम्पन्न भएको दावि गरे । राष्ट्रिय एकताको हितमा माओवादी केन्द्रमा ईमान्दारिता रहेको भएपनि केहि स्रोतहरु त्यस विपरित काम गरिरहेको आरोप लगाए ।

पुर्व प्रधानमन्त्रि समेत रहेका प्रचण्डले पाहाडका भन्दा मधेशका जनताहरु मतदान गर्न आतुर रहेको देखिएको वताए । प्रदेश न २ मा सम्पन्न चुनावमा अन्य प्रदेश भन्दा उल्लेखनिय सहभागित रहेको वताए । आउदै गरेको प्रदेश र केन्द्रिय चुनावमा माओवादी केन्द्रलाई जिताउन सकेमा आर्थिक विकाश र समृद्ध नेपाल वन्न कसैले रोक्न नसक्ने धारणा राखे ।

सभामा वोल्दै प्रचण्डले छिमेकी राष्ट्र भारत र चिनसगंको सवन्ध  सुमधुर रहेको हुँदा हुलाकी मार्ग, रेल मार्ग र नौमुरे परियोजनालाई कार्यानव्यन गरेर कपिलवस्तुलाई कृर्षिमा आत्मनिर्भर वनाउने विषयमा गृहकार्य भइरहेको वताए ।

कपिलवस्तुको कृष्णनगर वजारलाई स्मार्ट सिटी वनाउने विषयमा शहरी विकाश मन्त्रि सग छलफल गर्ने वताए । सभाकै अवसरमा नेपालि काग्रेस, एमाले, राप्रपा लगाएत मधेशि दल परित्याग गरेका करिव एक हजार जनालाई प्रचण्डले अविर र माला लगाई माओवादि केन्द्रमा प्रवेश गरेका छन ।कार्यक्रममा नेकपा माओवादि केन्द्रका नेता मातृका यादव, चक्रापाणि खनाल वलदेव लगाएतले सम्वोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै