२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै छोरीलाई कम्मरमा बाँधेर पानीमा हामफालेर आत्महत्या

७ आश्विन २०७४, शनिबार १०:५४

असोज ७, भारत । विश्वभर पछिल्लो समय अपराधका नयाँ नयाँ रुपहरु देखापर्न थालेका छन । 


सुन्दै डरलाग्दा यस्ता घटनाका समाचार सुन्दा र पढ्दा नै कहालीलाग्दा हुन्छन यस्तै कहाली लाग्दो घटना भारतको रेवाडीमा घटेको छ ।

भारतको रेवाडीमा एक महिलाले आफ्नै ६ बर्षिय छोरीलाई आफ्नै कम्मरमा बाँधेर आत्महत्या गरेकी छन । छोरीलाई कम्मरमा आफ्नै सलले बाधेकी महिला नहरमा हाम फालेकी थिईन । पारिवारिक समस्याका कारण केही समयदेखी तनावमा रहेकी महिलाको श्रीमानसँको सम्बन्धका कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

स्थानीय बिद्यालयकी शिक्षिकासमेत रहेकी ति महिलाका श्रीमानले अत्याधिक मदिरासेवन गरि याताना दिने गरेको स्थानीयले बताएको भारतका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन । 

अहिले मृतक महिलाका पति सासु र ससुरालाई घरेलु हिंसाका कारण आत्महत्या गर्न बाध्य पारेको भन्दै स्थानीय प्रहरीले कारबाही शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान