मुगु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मुगु "/>

2026-09-08 06:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दशै नजिकैआउदा मुगुमा बाहिरी जिल्ला बाट खसी बोको भित्रीय

दान बहादुर बुढा। असोज ९, मुगु। ,नेपालीहरुको महान चाड बडा दशै शुरुभए लगतै जिल्ला सदरमुकाम गमगढी बजारमा बाहिरीय जिल्ला बाट खसी,बोका र भेडा भित्रिएका छन ।

मुगु जिल्लामा भेडा बाख्रा पाल्र्ने कृषकहरु कमै भएको हुदा छिकेकी जिल्ला जुम्ला,बाजुरा  बाट हिजो आज खसी भेडा दशैको लागी २ हजार २५ सय भन्दा बढी भित्रिएका छन । जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिका  ३ बस्र्ने बर्ष ५२ का बिर बहादुर बुढा का अनुसार दशैको समयमा ब्यापारी गरी केही  दशै खर्च जुटाउनको लागी यो बर्ष मात्र ब्यापार गरेको  साना १ बर्ष सम्मका  भेडा को ५ हजार र २,३ बर्ष भन्दा बढी उमेरका भेडालाई १२ हजार सम्म मूल्य रहेको बताउछन ।

नेपालीहरुका सस्कार रितिरिवाज हनुसार बडादशैमा प्रतेक घरमा सानो वा ठूलो भेडा वा खसी भगवति कालिका मालिकाहरुलाई बलि चडाउर्ने  र घर परिवारमा शान्ति सुसासन रहर्ने प्रचलनले गर्दा यो बडा दशैमा जिल्लामा उत्पादन खसी बोका,भेडा नपुग र्भको हुदा जुम्ला ,बाजुर  जिल्ला बाट भेडा खसी बोका मुगु जिल्लामा भित्रियका छन ।

बिगतका बर्षहरुमा (चिन) तिब्बतीयन भेडा च्याङ्ग्रा आउर्ने भएका हुदा दशैमा खसी बोका, च्याङ्ग्रको मूल्य सस्तो हुन्यो यो बर्ष तिब्बतीयन (चिन) बाट खसी बोका, च्याङ्ग नआउदा खसी, बोकाको मूल्य धेरै महो्रङ्गगो भएको स्थानिय बासी छायानाथ रारा नगरपालिका ८ का बासु रावलको भनाक्षर्् रहेको छ । 

 जुम्ला ,बाजुरा जिल्ला बाट मुगु जिल्लामा भित्रियका खसी बोकाहरु मुगु जिल्लामा मुख्य गरी छायानाथ नगरपालिका लाई लक्षीत गरी  खसी बोका र भेडाको ब्यापार ल्याएका  खसी ब्यापारीहरुको भनाई रहेको छ । खासै गरी धेरै फाईदा नहुर्ने आफ्नो दशै खर्च सम्मको फाईदा आउर्ने ब्यापारीहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल