प्रभात सुवदी । असोज १०, बर्दिया ।

बर्दियामा बस पल्टिँदा एक जनाको ज्यान गएको छ । दूर्घटनामा गम्भीर घाइते भएका धादिङ जिल्ला ढोला गाउपालिका २ घर भएका ६४ वर्षिय राम बहादुर श्रेष्ठको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै गर्दा आज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवदी । असोज १०, बर्दिया ।

बर्दियामा बस पल्टिँदा एक जनाको ज्यान गएको छ । दूर्घटनामा गम्भीर घाइते भएका धादिङ जिल्ला ढोला गाउपालिका २ घर भएका ६४ वर्षिय राम बहादुर श्रेष्ठको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै गर्दा आज"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बस पल्टिदा एकको मृत्यू चार गम्भीर घाइते

१० आश्विन २०७४, मंगलवार १२:३१

प्रभात सुवदी । असोज १०, बर्दिया ।

बर्दियामा बस पल्टिँदा एक जनाको ज्यान गएको छ । दूर्घटनामा गम्भीर घाइते भएका धादिङ जिल्ला ढोला गाउपालिका २ घर भएका ६४ वर्षिय राम बहादुर श्रेष्ठको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदै गर्दा आज विहान मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  

तस्वीर : फाइल तस्वीर …..

गए मध्यराती पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ५ ख ४१५३ नम्बरको बस बाँसगढी नगरपालिका वडा नं. ९ माछागढमा अचानक पल्टिँदा घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

२४ जना यात्रु सवार बस दूर्घटनापश्चात घाइतेहरुलाइ कोहलपुर मेडिकल कलेजमा पु¥याइएकोमा ४ जनाको अवस्था अझै गम्भीर रहेको प्रहरी प्रवक्ता युवराज खड्काले बताउनुभयो । 

बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै