सास । असोज १६, बर्दिया ।

हिजो गुलरिया नगरापालिका वडा नं. ११ अन्तर्गत गुलरिया नेपालगञ्ज हुला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज १६, बर्दिया ।

हिजो गुलरिया नगरापालिका वडा नं. ११ अन्तर्गत गुलरिया नेपालगञ्ज हुला"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

२३ घण्टे कर्फ्यु जारी : सुरक्षाकर्मीलाई गोली चलाउने आदेश

१६ आश्विन २०७४, सोमबार १३:३३

सास । असोज १६, बर्दिया ।

हिजो गुलरिया नगरापालिका वडा नं. ११ अन्तर्गत गुलरिया नेपालगञ्ज हुलाकी सडकमा हिन्दू धर्मावलम्वीहरु र मुस्लीम धर्मावलम्वीहरुबीच बाटोको विषयलाई लिएर भएको असमझदारीका कारण उत्पन्न असामान्य परिस्थिति नियन्त्रण भन्दा बाहिर भएका कारण जिल्ला प्रशासन कार्यालय बर्दिलाले २३ घण्टे कर्फ्यु आदेश जारी गरेको छ ।

आज विहान १० बजेदेखी जारी गरीको कफ्र्यु भोलि असोज १७ गते विहान ९ बजेसम्म रहने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको हो ।

सो समयमा हुलाकी सडकको लालपुर नहर चोक देखि गणेशपुर प्रहरी चौकी सम्म र दायाँ बायाँ ५०इ मिटरसम्म सार्वजनिक राजमार्ग लगायतका बाटाघाटा तथा ती स्थानहरुमा बन्द, घेराउ, तालबन्दी, तोडफोड तथा हुलदंगा, अशान्ति र हिंसक क्रियाकलाप गर्न सक्ने भएकोले सर्वसाधारणको जीउधनको सुरक्षाका साथै शान्ति, सुव्यवस्था र सार्वजनिक अमञ्चयन कायम गर्न कर्फ्यु आदेश जारी गरिएको हो । 

कर्फ्युको समयमा आदेशको वर्खिलाप गरी बिना स्वीकृत आवतजावत वा निषेधित कार्यहरु गरेमा सुरक्षाकर्मीहरुलाई गोली चलाउन सक्ने अधिकार दिइएको छ । 

हिजोको घटनामा परी दुबै पक्षका गरी ११ जना घाइते भएका छन् भने आज एक घुम्ती पसलमा आगजनी गरिएको छ । घाइतेहरुको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य