2026-10-14 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा जिल्ला स्तरिय क्रिकेट प्रतियोगीता सुरु

अछाम २३, असोज । अछामको रिडीकोटमा जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता सोमवार बाट सुरु भएको छ । 

दिउसो भएको उदघाटन खेलमा किर्डन गार्डेन एकेडेमी साफेबगर विजयी भएको छ । रिडीकोट युवा क्लब बि लाई साफेबगरले ९१ रनको फराकीलो अन्तरले पराजित गरेको हो । ट्स जितेर पहीले ब्याटिग गरेको साफेबगरले निर्धारित १५ ओभरमा ६ विकेटको क्षतीमा १ सय २३ रन बनाएको थियो । जवाफमा लक्ष्य पछ्याएको रिडीकोट बि ले ५ ओभरमा अल आउट हुदै ३२ रन मात्र जोडन सक्यो । 

साफेबगरका लागी आकाश चौधरीले ४३ र बिकास थापाले २३ रनको पारी खेलेका थिए । प्रतियोगितको दोस्रो खेल मंगलवार बिहान ८ बजे बयापलाटा युथ क्लब र बाजुरा बिच हुने आयोजक अछाम क्रिकेट संघका उपाध्यक्ष कमल रावलले बताए । 

अछाम सहित छिमेकी जिल्लाहरुवाट गरि जम्मा १२ वटा क्रिकेट टिमको सहभागीता रहेको प्रतियोगिताको उदघाटन साफेबगर नगरपालीका वडा नम्बर ७ का वडा अध्यक्ष मिठु भाटले एक कार्यक्रमका बिच गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव