२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

सुस्त मनस्थितिकि वालिका बलात्कृत

२०७४, २६ आश्विन बिहीबार ०१:१९

धिराज आरसी/असोज २६, जाजरकोट । जाजरकोट छेडागार नगरपालिका १० झाप्राकी १५ वर्षीय सुस्त मनस्थिति भएकी बालिका बलात्कृत भएकी छन् । सोही ठाउँका ६४ वर्षीय मोती पुनले बालिकालाई जवरजस्ती करणी गरेको प्रहरी निरीक्षक मधु न्यौपानेले बताए ।

आफ्नै घरमा सुतिरहेकी बालिकालाई पुनले गत शनिवार राति १० बजे कोठामा पसेर बलात्कार गरेको प्रहरी निरीक्षक न्यौपानेले बताए । पीडितका बाजेले बलात्कार गरेको थाह पाएपछि कोठामा ताला लगाएर पुनलाई थुनेका थिए ।

पुनले बालिकालाई कोठामा थुनेर बलात्कार गरेको उनले बताए ।  पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडितको जाहेरी अनुसार बलात्कारका आरोपी पुनलाई जिल्ला जाजरकोटबाट म्याद थप लिई जवरजस्ती करणी मुद्दा अन्तर्गत अनुसन्धान भैरहेको निरीक्षक न्यौपानेले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन