Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोल्पामा घरेलु हिंसाका घटना घटे

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज २९, रोल्पा | (रासस) |</b>&nbsp; रोल्पामा घरेलु हिंसा र सामाजिक हिंसाका घटना कमी हुँदै गएको छ ।&nbsp;<br></p><p>जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष ०७२/०७३ मा हिंसापीडितको दर्ता संख्या ११२ पुगेकामा आव ०७३/०७४मा ८८ वटा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७१/०७२ मा घरेलु हिंसाका ८९ वटा उजुरी दर्ता भएको थियो । दर्ता भएका उजुरीमध्ये अधिकांश मिलापत्र गरी टुंग्याइने गरेको बताइएको छ ।&nbsp;</p><p>लंैगिक तथा सामाजिक हिंसाविरुद्ध जिल्ला प्रहरी कार्यालय र सो मातहतका प्रहरी युनिट तथा लैंगिक हिंसाविरुद्धको जिल्लास्तरीय सञ्जालले समेत विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका कारण पछिल्ला दिनमा हिंसा कमी आएको महिला सेलकी इन्चार्ज दीलकुमारी बुढाले बताउनुभयो ।&nbsp;</p>