इमरान खान | कात्तिक ६, कपिलवस्तु । कपिलवस्तु जिल्लामा पछिल्लो समयदेखि सांगितिक क्षेत्रमा प्रवेश गर्नु भएका र संगितको क्षेत्रमा आफ्नो धेरै कडा परिश्रम गर्दै आफ्नो छुट्टै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इमरान खान | कात्तिक ६, कपिलवस्तु । कपिलवस्तु जिल्लामा पछिल्लो समयदेखि सांगितिक क्षेत्रमा प्रवेश गर्नु भएका र संगितको क्षेत्रमा आफ्नो धेरै कडा परिश्रम गर्दै आफ्नो छुट्टै"/>
२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

गायक मिसन भुसालको रोइला गित “जिम्माल बाको नाती” बजारमा आउँदै

२०७४, ६ कार्तिक सोमबार १८:०८

इमरान खान | कात्तिक ६, कपिलवस्तु । कपिलवस्तु जिल्लामा पछिल्लो समयदेखि सांगितिक क्षेत्रमा प्रवेश गर्नु भएका र संगितको क्षेत्रमा आफ्नो धेरै कडा परिश्रम गर्दै आफ्नो छुट्टै परिचय बनाउन संघर्षशील लोक गायक मिसन भुसालले आफ्नो  एल्बम रोइला गित “जिम्माल बाको नातीले”  भरखरै मात्रै रेकर्डिङ भएको छ । 

गत वर्ष देखि मात्र स्टेज कार्यक्रमहरुमा मात्र सिमित रहेका मिसन भुसालले आफ्नो परिचय स्टेजमा मात्र बनाउन सफल गायक भुसालले यसपाली भने निकै मार्मिक शब्दहरु रहेको रोइला गितमा सुमधुर स्वर दिनुभएको छ । 

साथै यस गितमा भुसाललाई अर्का चर्चित गायिका लक्किसा भट्टराईले साथ दिनुभएको छ । चर्चित गायककार र संगितकार मिलन बिसी र आफ्नै शब्द रहेको यस रोइला गितलाई माला श्री म्युजिक कम्पनीमा रेकर्डिङ भएको हो । आफुलाई यस गीत रेकर्डिङमा सबैको साथ र सहयोग पाएको गायक  मिसन भुसालले बताए । 

धेरै स्टेजहरुमा आफुलाई उभ्याउन सफल स्वरका धनी गायक भुसालले दर्शकको माँया पाएमा आगामी दिनमा पनि अरू गितहरुलाई पनी निरन्तरता दिने बताउनुभयो । गायक भुसालका अनुसार जसले मेहेनत गर्छ उसले एकदिन अवश्य मिठो फल पाउछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता