२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मलामी खाजा घरका लागि निःशुल्क जग्गा दान

२०७४, १० कार्तिक शुक्रबार १०:०२

कात्तिक १०, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४, साविक इवा–६, कालिपामा मलामी खाजा घर निर्माणका लागि स्थानीय एक परिवारले निःशुल्क जग्गा प्रदान गरेका छन् । 

साविक इवा–६, कालिपा निवासी खगमाया गुरुङ तथा निजका छोराहरु डम्बरबहादुर, चन्द्रबहादुर र दिलबहादुर गुरुङले स्वर्गीय श्रीमान्÷बुवा पदमबहादुर गुरुङको स्मृतिमा डेढ लाख रुपैयाँ बराबरको करिब चार आना जग्गा प्रदान गरेका हुन् । 

स्थानीय ईङनाम बन्धुहरुको चियानडाँडा घाट नजिकै मलामी खाजा घर निर्माण भएपछि घाम पानीका बखत् सहज हुने भएको हो । 

तत्कालिन ईवा गाविसको आर्थिक सहयोग, स्थानीयबासीको श्रमदान तथा चन्दा संकलन गरेर ढुंगा, माटो र जस्तापाताको मलामी खाजा घर निर्माण गरिएको मलामी खाजा घर निर्माण समितिका अध्यक्ष भक्तबहादुर ईङनामले बताउनुभयो । 

मलामी खाजा घर निर्माण भएपछि सो घाटमा अन्तिम संस्कार गर्ने कालिपाका इङनाम बन्धुहरुलाई सुविधा भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से