राम नारायण पंडित/११, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका ७ सिमरामा नवनिर्मित विद्यालय भवनको एक कार्यक्रमकाबिच उदघाटन गरिएको छ । 

सिमरामा रहेको कवि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/११, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका ७ सिमरामा नवनिर्मित विद्यालय भवनको एक कार्यक्रमकाबिच उदघाटन गरिएको छ । 

सिमरामा रहेको कवि"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिमरामा कविर आधारभुत विद्यालयको उदघाटन

२०७४, ११ कार्तिक शनिबार ०२:०७


राम नारायण पंडित/११, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका ७ सिमरामा नवनिर्मित विद्यालय भवनको एक कार्यक्रमकाबिच उदघाटन गरिएको छ । 

सिमरामा रहेको कविर आधारभुत विद्यालयको नवनिर्मित २ कोठे भवनको आज सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो र पुर्व कानुनमन्त्रि अजयशंकर नायकले सयुक्त रुपमा उदघाटन गरेका हुन् । 

सामुदायिक विकास कार्यक्रम सिरहाको १७ लाख ५५ हजार र जिविस÷ गाविसको ६० हजार ७ सय ५० रुपैया गरि जम्मा १७ लाख ६६ हजारको लागतमा २ कोठे भवन निर्माण गरि बिद्यालयलाई हस्तानरण गरिएको  सामुदायिक विकास कार्यक्रम सिरहा अध्यक्ष कल्पना श्रेष्ठले बताए ।

विद्यालयका प्रधानाध्यापक तिर्थलाल पासमानको अध्यक्षता र सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै बिशिष्ट अतिथिको रुपमा कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमान, उपमेयर ज्ञानु श्रेष्ठ, जनचेताना सामुदायिक सिकाई केन्द्र सिमराका अध्यक्ष  सिंहेश्वर पासवान लगायतका उपस्थिति रहेको थियो ।  

कार्यक्रममा सामुदायिक विकास कार्यक्रम सिरहाका फिल्ड सुपरभाइजर प्रदिप सिंह, निर्माण समितिका अध्यक्ष दिलिप कुमार पासमान समेतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस