2026-07-03 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थानीय तह खारेजी अभियान चलाउछौ: बिश्वकर्मा

2017-10-30

कार्तिक १३, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्माले स्थानीय तहका सत्ता खारेज गरि जनसत्ता चलाउने बताएका छन् । 

आइतबार कालीकोटको सदरमुकाम मान्ममा आयोजित आमसभालाई सम्बोधन स्थानीय तहका सत्ताहरुले जनतालाई राम्रो सेवा दिन नसकेमा खारेज गरिने गरेर जनसत्ता चलाउने बताए । ‘हामीले जनसत्ता चलाउने तयारी गरेका छौं’ उनले भने, ‘हामीले त्यसका लागि स्थानीय तहका सत्ता भत्काउदै छौं ।’

काठमाडौं सिहदरबार गाउँ गाउँमा आएको प्रचार गरिएको छ त्योसँगै गाउँ गाउँमा बिकृति पनिसँगै आएको प्रवक्ता बिश्कर्माले बताए । ‘गाउँ गाउँमा सिंहदरबार मात्र आएको छैन्’ उनले भने, ‘बिकृति भष्ट्राचार पनि मौलाउँदै आएको छ ।’

सत्ता सबै दलालहरुको हातमा गएको र दलालहरुकै कारणले देशमा बिकृति बढ्दै गएको बिश्वकर्माले बताए । ‘सत्ता अहिले दलालहरुको हातमा रहेको छ’ उनले भने, ‘नेपालका नेताहरु दिल्लीको इसारामा चल्ने गरेका छन् ।’

आगामी  मंसिर १० र २१ गते हुने प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन पूर्ण रुपमा बहिष्कार गर्ने र राज्यले आफुहरुलाई दमन गर्न आएका कडा रुपमा प्रतिवाद गर्ने बिश्वकर्माले बताए । ‘हामीले दुवै तहका निर्वाचन पूर्ण रुपमा बहिष्कार गर्ने नीति लिएका छौं’ उनले भने, ‘निर्वाचनका नाममा आफुहरुलाई दमन गरिए त्यसको कडा रुपमा प्रतिवाद गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक