Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक १३, बैतडी ।</b> मेलौली नगरपालिका–४ का २७ वर्षीय रमेश चन्दको आज पञ्चेश्वर गाउँपालिका–५ स्थित वसन्तथाम भीरबाट लडेर मृत्यु भएको छ ।&nbsp;<br></p><p>प्रहरीका अनुसार चन्द भारतबाट घर फर्किरहेका थिए । रासस</p><p>&nbsp;</p>