२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ ? सर्लाहीका यी दुई दलालसँग सावधान

२०७४, १९ कार्तिक आईतवार १४:०३

कात्तिक १९, सर्लाही । वैदेशिक रोजगारमा जाँदा बिभिन्न प्रलोभनमा पारी दलाली गर्ने ६४ जना दलालको नाम बैदेशिक रोजगार बिभागले प्रहरीलाई बुझाएको छ । 

जस मध्ये सर्लाहीका पनि दुइजना ब्यक्तिहरु परेका छन् । बैदेशिक रोजगार बिभागले प्रहरीलाई बुझाएको नामावलीहरु मध्ये सर्लाही डुमरियाका बिकाश कुमार ओझा र हरकठवाका बिजय कुमार गुप्ताको नाम पनि परेको छ ।

उनिहरुले वैदेशिक रोजगारीका नाममा ठग्ने, मानव ओसारपसार गर्ने तथा चेलिबेटी बेचविखनमा समेत संलग्न रहेकको बिभागले जनाएको छ । ६४ जना दलालको सूचि प्रहरी अपराध महाशाखामा पुगिसकेको छ ।

उनिहरुलाइ यथासिघ्र पक्राउ गरि विभागमा बुझाउन पत्राचार गरिएको बताइएको छ । विभागले पछिल्लो तीन महिना अर्थात साउनदेखि यता ६४ जनाको सूचि तयार पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध