२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मुस्लिम, दालित, जनजाति र मधेशीहरुका मुद्धा बामपन्थीले पुरा गर्छ: बलदेव

२०७४, २१ कार्तिक मंगलवार १२:२५

इमरानखान/कात्तिक २१, कपिलवस्तु । कपिलवस्तु प्रतिनिधी सभा १ काने.का.पा. माओबादि केन्द्र तथा बामपन्थी उम्मेद्धवार चक्रपाणी खनाल (बलदेव)ले मधेश तथा मधेशीहरु, मुस्लिम, दालित, जनजाति, अल्पसंख्याकको मुद्धा आफुहरुले उठाएकाले अबको बामपन्थी सरकारले पुरा गरेर देखाउने बताएका छन् ।

कपिलवस्तुको तौलिहवा स्थित बामपन्थी गठबन्धनका जिल्ला स्तरीय नेताको संयुक्त बैठकलाई सम्बोधनगर्दै चक्रपाणी खनालउर्फ बलदेवले निर्वाचित बामपन्थी सरकाले मधेशतथामधेशीहरु, मुस्लिम, दालित, जनजाति, अल्पसंख्याकको मुद्धा सम्बोधन गर्ने र सम्पन्न मधेशका लागि आत्मनिर्भर कार्यक्रम ल्याउने बताउनुभयो । “मधेश सम्पन्न भए देश सम्वृद्ध हुन्छ, उनीहरु देशका धर्ती पुत्र हुन्, उनका माग मेरो लागि पहिलो मुद्धा हो”उहाले भन्नुभयो । 


आफुहरुले गरेको प्रतिबद्धताबाट अहिले सम्म पछि नहटेको र आउने दिनमा पनि पछि नहटने प्रतिबद्धता गर्दै प्रतिनिधी सभा १ का उम्मेद्धवार बलदेवले बामपन्थी सरकारलाई दुई तिहाई बहुमतले जिताएर स्थायी सरकार मार्फत मधेश तथा मधेशीहरु, मुस्लिम, दालित, जनजाति, अल्पसंख्याक र देशको समुन्नत विकासका लागि सबै मतदातासंग आग्रह पनि गर्नुभयो ।

संयुक्त बैठकमा बोल्दै एमाले नेता खिमलाल भट्टराईले बाम गठबन्धन जनताको चाहना र भावना अनुरुप गरिएको बताउनुभयो । देशमा सबै भन्दा बढि शासन गरेको दरबार र कांग्रेस सधै विकासको बाधक बनेकै कारण अहिले देश यो अवस्थामा पुगेको भन्दै अबको स्थिर सकारले नै विकास र परिवर्तनको झल्को दिन सक्ने भट्टराईले दाबी गर्नुभयो । प्रदेश सभा १ को (१) काबामपन्थी साझाउम्मेद्धवार तथायुवा नेता विष्णु पंथीले कपिलवस्तुको बर्तमान अवस्थामा बामपन्थी नेतृत्वको जितआवश्यक रहेको बताउनुभयो । 

अशिक्षा, बेरोजगारी, गरिबी र विकासको अभावले ग्रसित कपिलवस्तुको समग्र परिवर्तन र विकासका लागि बाम गठबन्धनका सबै उम्मेद्धवार विजयीबन्नु आवश्यक रहेको दाबी गर्नुभयो । “अब बन्ने बामपन्थी सरकारको पहिलो प्राथमिकतामा कपिलवस्तुका मुद्धा प्राथमिकतामा हुन्छन् ”उहाले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै