कात्तिक २४, काठमाडौं । विदेश पठाएर आकर्षक जागिर लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्ने कन्सल्टेन्सीका दुई जना सञ्चालक पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं–"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २४, काठमाडौं । विदेश पठाएर आकर्षक जागिर लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्ने कन्सल्टेन्सीका दुई जना सञ्चालक पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं–"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडा पठाउने भन्दै ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

२०७४, २४ कार्तिक शुक्रबार १३:०३

कात्तिक २४, काठमाडौं । विदेश पठाएर आकर्षक जागिर लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्ने कन्सल्टेन्सीका दुई जना सञ्चालक पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं–७, मित्रपार्कमा रहेको एक्सावाइ इन्टरनेस्नल कन्सल्टेन्सीका सञ्चालक सप्तरीको विष्णुपुर घर भएका ३० वर्षीय अशोकुमार यादव र रौतहटको विजयापुर–५ की ३८ वर्षीय ईश्वरी शिवभक्ति यादव छिन् ।

उनीहरुले ४ जना व्यक्तिलाई क्यानडा, टर्की, मकाउ लगायतका देशमा पठाउने भन्दै प्रतिव्यक्ति ३ देखि ४ लाख रुपैयाँ रकम लिएका थिए ।

प्रहरीका अनुसार रकम लिएर उनीहरु लामो समयसम्म विदेश पठाउनेतर्फ कुनै चासो नदेखाइ बसेका थिए ।

अनुसन्धानका क्रममा उक्त कन्सल्टेन्सीले सञ्चालनको लागि स्वीकृति समेत नलिएको खुलेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा विभाग, काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै