२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुनवलमा देशकै नमूना अटो भिलेज निर्माण शुरु

२०७४, २६ कार्तिक आईतवार ११:५१

कात्तिक २६, नवलपरासी (रासस) | सुनवल नगरपालिका क्षेत्रमा देशकै नमूना अटो भिलेज निमार्ण शुरु भएको छ । 

सुनवल नगरपालिका–४ मा करिब १२ बिगाहा क्षेत्रफलमा सुविधा सम्पन्न नमूना अटो भिलेज निमार्ण थालिएको हो । अव्यवस्थित रुपमा रहेका अटो भिलेजलाई सुविधा सम्पन्न पूर्वाधार र उचित व्यवस्थापनसहित निमार्णको काम अघि बढाइएको सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा (भरत)ले जानकारी दिनुभयो । 

व्यवस्थित र नमूना अटोभिलेजका लागि आवश्यक सडक पूर्वाधार, बिजुली बत्तीलगायत पूर्वाधार नगरपालिकाले व्यवस्थापन गर्नेछ । नक्साङ्कनसहित पहिलोचरणको काम अघि बढाइसकेको नगरपालिकाका इञ्जिनियर सन्तोष गैरेले बताउनुभयो । सो अटोभिलेज निर्माण चालु आव २०७४/७५ भित्र सम्पन्न गर्ने लक्ष्य छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने