2026-09-15 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जनतामा जति भम्र फैलाएपनि केहि फरक पर्दैन: गुप्ता

इमरानखान/कात्तिक २८, कपिलवस्तु । कपिलवस्तु जिल्लामा बामगठबन्धन तर्फबाट कपिलवस्तु क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार बृजेश कुमार गुप्ताउर्फ बब्लुले भ्रम सृजना गरेर चुनाव नजितने बताएका छन ।

नेपालिकाग्रेंसलाई इंकित गर्दै नेता गुप्ताले सकिन्छ भने जनतासँग जाँदा बिकासको मुद्धा लिएर जान सुझाव दिए । चुनाव चिन्ह सूर्य लिएर चुनावमा उठेका गुप्ताले मेरो गरेको कामको मुल्यांकन जनताले गरेकाले जतिभम्र फैलाएपनि केहि फरक न पर्ने बताए । “ म मा ईमान्दारिता छ” म ईमान्दार छु उनले भने । म माथिकुनै कलंकपनि छैन । आजसम्म म माथिकुनै बेरुजु पनि छैन । 

यस जिल्लाका लागि बिकासका काम पनि गरैकै छु । जसलाई हेर्ने भए तौलिहवा आसपास आउनअग्राह गर्छु । नेपाल आधिराज्यको सबै भन्दा पुरानो तथा पिछिडिएको जिल्लामाध्य कपिलवस्तु जिल्ला पनि एक हो र यस जिल्लाले धेरै नै एतिहास बोकेको जिल्लाहो । 

यो कपिलवस्तुजिल्लापुरातात्विक स्थलले भरिपरेकाजिल्लाहो ।तर पनि यो जिल्लाको बिकास हुनन सकेर अबयसको बिकास र यस जिल्लालाई आन्र्तरष्ट्रिय सम्माचिनाउने, शिक्षाको बिकास गर्ने, युवाहरु बिदेश पलाएनलाई न्युनगरि रोजगारिमुलकजिल्लाबनाउने प्रतिबद्धता समेत नेतागुप्ता ले जाहिर गरेका छन ।

नेतागुप्तालेनयाँ सबिधानअनुसार हरेक पक्षचाहे अन्दोलाकारी पक्षहोस चाहे अफनो अधिकारको लागि लडाई गरेको पक्षहोस सबैले जुननिर्वाचनमा स्वातपुर्ण रुपमाभागलिएका छन हाम्रा राष्ट्रका लागि धेरै नै खुशि को कुरा हो । यसबाट के देखाउछ कि नेपाल अब एयटा परिर्वतनमा जान्छ रनेपाल एउटा बिकासन्मुख देश हुन्छ । जुन यहाँका अधिकारहरुबाट बन्चित समुदायहरु चाहे मेधेशी होस, दालित, जनजाति, आदिवासी तथा मुस्लिम सबैको आधिकार सुनिश्चित हुने पक्का भइसकेको गुप्ताले बताए । 

जुन मंगसिर २१ गते निर्वाचन भइराखेको छ यहाँ दुई तिहाईमा बामगठबन्धनको जित पक्कै हुन्छ । नेपाल तथाकपिलवस्तु लगायतका लाखौ युवाहरु बिदेश पलाएन हुन्छन बिदेश पलाएन हुनुको मुख्यकारण नेपाली कांग्रेस हो । 

२०४६ सालपछि देशमा परिर्वतन भयो प्रजातन्त्र आयो त्यो बेला देशमा यस्ता सैकडौ फैक्टारीहरु थिए,  जसमा हाम्रायुवाहरु काम गरिरखेका थिए ,तर नेपालि काग्रेंसको सरकार आईसकेपछि त्यो सैकडौ फैक्टारीहरु बेचियो, त्यस कारण हाम्रा लाखौ युवाहरु अहिले बेरोजगार भएका छन, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ