इमरान खान | मङ्सिर १, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर यतायात समिति को अध्यक्ष जावेद आलम खाँ लाई कपिलवस्तुको निर्वाचन क्षेत्र नं. ३ को २ बामगठवन्धनबाट प्रदे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान | मङ्सिर १, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर यतायात समिति को अध्यक्ष जावेद आलम खाँ लाई कपिलवस्तुको निर्वाचन क्षेत्र नं. ३ को २ बामगठवन्धनबाट प्रदे"/>

2026-09-15 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बाम गठवन्धनको तर्फबाट मेरो जित पक्काः— जावेद आलम खाँ


इमरान खान | मङ्सिर १, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर यतायात समिति को अध्यक्ष जावेद आलम खाँ लाई कपिलवस्तुको निर्वाचन क्षेत्र नं. ३ को २ बामगठवन्धनबाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएको छ । जावेद आलम खाँले बामगठवन्धनको जित सुनिश्चित रहेको बताउनु भएको छ । देश समृद्ध र आर्थिक विकाशको लागि बामगठवन्धन बाहे अरुकुनै विकल्प नभएको भन्दै चुनावमा जनताले बामगठवन्धन लाई भोट हाल्न आतुर रहेको वताउनु भयो । 

बामगठवन्धनले मधेशी, जनजाति, आधिवासि तथा मुस्लिमहरु लगायत सबै को अधिकार बामगठवन्धनले नै सुरक्षित गर्छ खाँले बताए । नेपालमा सबै जातजाति भाषा धर्म रहेकोले सबैलाई अधिकार सम्पन्न गर्ने बामगठवन्धनले मात्र गर्न सक्ने भन्दै बामगठवन्धन लाई जिताउन जनता संग आग्रह पनि गर्नुभयो । कपिलवस्तु सिमा क्षेत्र रहेको कृष्णनगर लाई एउटा व्यावस्थित सहर बनाएर यस बजारमा व्यापार व्यावसाय फ्स्टाउने आफ्योना रहेको धारण राख्नु भयो । 

आफुलाई यस क्षेत्रका किसान, गरिबहरुको समस्या थाहा भएको भन्दै ति समस्या समाधन गर्ने सक्ने क्षमता आफु सगं मात्र रहेको दाबि गर्नुभयो । कपिलवस्तुको क्षेत्र नं. ३ को २ मा गोलाकार भित्रको हसिया हतौडामा भोट हालि बहुमतले विजय गराउन जनता समझ आग्रह पनि गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ