2026-10-31 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

९ दर्जनका लागि १ हजार बढी कर्मचारी खटिए

दलसिंह गिरी/मंसिर ६, कालिकोट । १ सय ९ मतदान केन्द्र रहेको कालिकोटमा आगामी १० गते हुने प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सबै कर्मचारीहरु मतदान केन्द्रमा खटिएका छन । 

चुनावलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान अधिकृत, प्रहरी र म्यादी प्रहरी खटिएका हुन् । ६४ हजार ९ सय मतदाता रहेको यस जिल्लामा सुरक्षाका दृष्टिकोणले अति सम्वेदनशिल मानिएको छ । 

जम्मा मतदान केन्द्र मध्य ६८ वटा अति संवेदनशिल, २९ संवेदनशिल र २ वटा मतदान स्थल मात्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे बताए ।

‘सुरक्षा संवेदनशिलता हेरेर सुरक्षाको भरपुर व्यवस्था गरेका छौं’ उनले भने,‘३ सय ३५ सशस्त्र प्रहरी, ६ सय ५० जनपथ, ४ सय नेपाली सेना र ९ सय १३ जना म्यादी खटाइएको छ ।’

निर्वाचनलाई सम्पन्न गर्नका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा सुरक्षाकर्मी मतदान अधिकृतहरु खटाई सकिएको जिल्ला निर्वाचन कार्यालय कालिकोट प्रमुख मणिराम भट्टराईले बताए । 

मतदान अधिकृत सहायक सहित १२ सय ४६ जना कर्मचारी खटाइएको छ । ‘जिल्लाका सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्’ उनले भने,‘अन्य निर्वाचन साम्रागी सबै ठाउँमा पुगिसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय