२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्यासन क्रिकेट कपमा ईन्टरनेस्नल र अनिरुद्र विजयी

२०७४, १२ मंसिर मंगलवार १३:२२

मङ्सिर १२, महेन्द्रनगर । महेन्द्रनगरमा जारी प्यासन क्रिकेट कपको दास्रो संस्करण अन्र्तगत मंगलबार भएको खेलमा ईन्टरनेस्नल र अनिरुद्र विजयी भएका छन । 

मंगलबार भएको पहिलो खेलमा ईन्टरनेस्नलले आदर्श माध्यमिकलाई ५९ रनले पराजित गरेको हो ।  टस जितेर व्याटीङ रोजेको ईन्टरनेसनलले निर्धारित २० ओभरका २ विकेट गुमाउदैँ १ सय ९४ रन बनाएको थियो । उसका लागी दिपेश चन्दले उतकृष्ट पारि खेल्दै सर्वाधिक ६० बलमा १ सय ८ रनको रोडेका थिए । 

त्यस्तै अर्का व्याटस् म्यान विकास बमले ४२ तथा निराजन ऐरले नट आउट २५ रनको योगदान गरेका थिए । आदर्शका लागी बोलिङ तर्फ नरेश बोहराले ४ ओभर बोलिङ गर्दै २९ रन खर्चेर २ विकेट लिएका थिए । भने अन्य बोलरले गतिलो प्रदर्शन गर्ने सकेनन् । आदर्शका लागी बोलिङ तर्फ रोमन बमले सर्वाधिक २७ बलमा ४४ तथा रविन साउदले २२ बलमा २० रनको पारि खेलेका थिए । यस खलेको म्यान अफ द म्याच दिपेन्द्र चन्द घोषित भए । त्यस्तै मंगलबारै भएको दास्रो खेल अन्र्तगत अनिरुद्रले वेष्र्टन पब्लिक एकेडेमि माथि ९ विकेटको फराकिलो जित दर्ता गरेको छ । 

टस जितेर व्याटिङ गरेको वेष्र्टनले निर्धारित २० ओभरमा १ सय १७ रनको बनाएको थियो । उसका लागी दान सिंह ठगुन्नाले २३ बलमा २३ रन तथा सुरज बोहराले १४ रनको योगदान गरेको थिए । अनिरुद्रका बोलिङ् तर्फ कैलास ऐरले ४ ओभर बोलिङ गर्दै २८ रन खर्चेर ३ विकेट लिएका थिए ।

 त्यस्तै सुरज तिरुवा र सरोज ऐरले समान २/२ विकेट लिएका थिए । जवाफि व्याटिङ गरेको मात्र दुई विकेटको क्षतिका लक्ष्य प्राप्थ ग¥यो । उसका लागी सरोज ऐरले सर्वाधिक ५० बलमा ५३ रनको पारि र सरोज तिरुवाले २० बलमा २४ रन बनाएका थिए । बुधबारको पहिलो खेल सनराईज र वेष्र्टन र दासा्रे खेल अत्तरिया र आई. पी स्कुल विच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो