2026-09-14 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

एकल पती पत्नीको मतमा मात्र सिमित कालिकोटका केही राजनैतिक पार्टीहरु

दलसिंह गिरी/मंसिर २२, कालिकोट । हिजो राती साढे ५ बजेबाट कालिकोटको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भैरहेको मत गणना परिणमा र दलहरुले पाएका मतहरुको अवस्था हेर्दा केही साना दलहरुको मतदाता प्रति मतदान बुतकेन्द्रमा १ पती र १ पत्नी गरी २ जना मात्र मतदाता रहेको जस्तो देखिएको छ । 

कालिकोटका धेरै जसो मतदान केन्द्रमतहरुको गणना परिणाम हेर्दै जादा सिमित एक ब्यक्तिका पती र पत्नीमात्रको मत रहेको जस्तो देखिएको हो ।

प्राय बहुदलकाद देखि मात्र हैन पंञ्यातकाल देखि नै कालिकोटमा स्थापीत रहेका केही पार्टीहरु अहिले २÷४ मतमा सिमित हुन पुगेका देखिन्छन् । २०५४ कालिकोटमा भएको प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धी संग झिनो मतान्तरले हारेका पार्टीहरु पनि अहिले २÷४ मतमा सिमित भएका देखिन्छ ।

पहिले देखि विशेष गरी द्धन्द्धकालका बेला जिल्लामा निर्णायक दलका रुपमा कहलिएका राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी जस्ता दलहरु पनि अहिले सामान्य २÷४ मत मै सिमित हुन पुगेको देखिन्छ ।

यो हेरौं पछिल्लो मत परिणाम अनुसार केही बुथ केन्द्रमा २/४ भोटमै सिमित रहेका केही दलहरुको मत परिणाम

कालिकोट प्रदेश क्षेत्र नं. ख का केही बुथ केन्द्रको पछिल्लो अपडेट

१. रुपादेबि डाडाखोला बुधकेन्द्र जम्मा खसेको मत ३४५

रुख २५०

हसिया ७२

आखा २

बदर ११

२) नन्दादेबि माबि सेरापाटा मालकोट जम्मा खसेको मत ३६३

हसिया १८७

रुख १३४

आखा २

गिलास २

मादल २

बदर ३६

३) पलाता पनेरा खापरदेब जम्मा खसेको मत ः ४६९

हसिया १८२

रुख २२९

बदर ४३

आखा १५

४) पंगेली प्रा बि नुवघर नानिकोट जम्मा खसेको मत ५८८

हसिया ३१०

रुख २२९

आखा ३

बदर ४४

५) कोलिगाउ रास्कोट जम्मा खसेको मत ः ५२८

हसिया ३६७

रुख १२१

आँखा ११

बदर २५

बादल २

गिलास २

६) बडाला रास्कोट जम्मा खसेको मत ः ६१२

हसिया ३०१

रुख २४१

मादल १

गिलास ४

आखा ४

बदर ६२

७) डाफे मा बि मतदान केन्द्र ख जम्मा खसेको मत ३५७ मुम्रा

हसिया १७२

रुख १७८

आखा १

बदर ६

८) राडुनेटा ख पलाता जम्मा खसेको मत २५८

हसिया १६६

रुख ८४

आखा ८

गिालास १

बदर ३९

९) डुनरिडाडा जम्मा खसेको मत ४०१ (फुकोट जनगागृति केन्द्र क)

हसिया २५२

रुख ९९

आखा ५

गिलास ३

बदर ४२

१०) उखाडि मतदान केन्द्र

हसिया १९५

रुख ८६

आँखा २

बदर२१

११) कुमालगाउ नमुना गाबिस क जम्मा खसेको मतः ४०४

सहिया १८६

रुख १९४

आखा २

गिलास ३

बदर १९

हसिया ४०५०

रुख २९७९

१२) रुपाबदेबी उत्छब माल्कोट

हसिया १९९

रुख १५८

बदर १९

गिलास १

१३) माडुगडा पारौटी थिर्पू

हसिया ९०

रुख ६५

गिलास २

आखा २

बदर १२

१४) उजेलगाउ मेहलमुडी

हसिया २५३

रुख ८७

आखा ११

गिलास ५

मादल २

बदर २१

१५) उखाडी मतदान केन्द्र

हसिया १९५

रुख ८६

आँखा २

बदर२१

१६) कुमालगाउ नमुना गाबिस क जम्मा खसेको मत ४०४

सहिया १८६

रुख १९४

आखा २

गिलास ३

बदर १९ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ