2026-09-19 06:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा आगलागी हुँदा १० लाखको क्षति

चिसाङ शेर्पा/मंसिर २५, खोटाङ । खोटाङमा आगलागी हुंदा १० लाख बराबरको क्षति भएको छ । 

जिल्लाको खोटेहाङ गाउँपालिका ८ स्थित सिम्पानीका स्थानिय सिताराम राईको घरमा शनिबार साँझ अचानक आगलागी हुँदा सो क्षति भएको हो । 

आगलागीबाट स्थानीय राईको ढुंङगा माटोले बनेको १ तले घर, घर भित्र रहेको लत्ताकपडा, आधा तोला सुन, १ लाख रुपैँया नगद जलेर नष्ट हुँदा अन्दाजी ६ लाख बराबरको क्षति भएको छ ।

सोही आगलागीबाट छिमेकी रबिन राईको टिनको छानो भएको १ तले घर तथा घरभित्र रहेका सम्पूर्ण सर सामान जलेर नष्ट भएको छ । रबिनको एउटा चौपाया समेत जलेर नष्ट हुंदा अन्दाजी ४ लाख बराबरको क्षति भएको छ ।

गत शनिबार साँझ ४ बजे भएको आगलागी प्रहरी चौकी सिमपानी र स्थानिय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको  थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई