५ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

ओझेलमा छन बझाङका पर्यटकीय गन्तब्य स्थलहरु

२५ मंसिर २०७४, सोमबार १२:२३

मङ्सिर २५, बझाङ । सुदुरपश्चिमको हिमाली जिल्ला बझाङका पर्यटकीय गन्तब्य स्थलहरु अभै ओझेलमा छन ।  

बिकास तथा पहिचान हुन नसकेर आझेलमा परेका हुन । सुन्दर सुदुरपश्चिमको पहिचान लाई राष्टिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्र र्पुयाउन सक्ने खालका पर्यटकीय गन्तब्यहरु भए पनि उचित प्रचार प्रसार तथा राज्यको लागानी सही ठाँउमा प्रभावकारी रुपमा सदुपयोग नहुदा यहाँका पर्यटकिय क्षेत्रहरु आझेलमा परेका हुन ।


बर्षेनी सास्कृतिक तथा पर्यटकीय क्षेत्रको बिकासका लागी सरकारबाट करोडौ बजेट जिल्ला भित्रिने भए पनि त्यसको प्रभावकारी कार्यान्यन नहुदा  जिल्लाका प्रमुख पर्यटकिय क्षेत्रहरु ओझेलमा पर्दै गएको सरोकारबालाहरुले बताएका छन् । 

बझाङ जिल्लाका  प्रमुख पर्यटकिय स्थल, साईपाल हिमाल, सुर्मा सरोवर खप्तड बड्डी ज्वान उरै भन्ज्याङ आदी क्षेत्रका अझै पहिचान हुन नसकेको नागरीक समाजका अगुवा धर्मजङ बहादुर सिहले  बताए ।

बर्षेनी पर्यटकिय क्षेत्रको विकासका लागी सरकारबाट करोडौको बजेट आउने भए पनि राजनितिक दलहरुले आफ्ना कार्यकर्तालाई पायक पर्ने स्थानमा बजेट बिनियोजन गर्दा सुर्मा सरोबार,खप्तड,उरै भज्याङ्ग,र साईपाल हिमाल जस्ता राष्टिय स्तरका पर्यटकिय क्षेत्र सधै ओझेलमा पर्दै आएको पनी  बताए ।

पर्यटनको बिकासको ठूलो सम्भावना गरेको यस जिल्लामा हाल सम्म पनि पर्यटकिय क्षेत्रहरुको बास्तबिक पहिचान तथा बिकास हुन नसक्दा  आन्तरिक तथा बाह्य पर्यटकहरु लाई भित्राउन सकिरहेको छैन् ।

जिल्लाका प्रमुख सुर्मा सरोबरका पर्यटकिय पदमार्गका लागी  बिगत बर्षहरु लगातार बजेट आउने गरेको भए पनि प्रभाबकारी अनगमन हुन नसक्दा बषेनी लाखै रुपैया दुरुपयोग हुदै गएको छ । 

पाथीभेरया् ,खप्तड , माईकाथान बडीज्याबन लागयतका ठाँउको बिकासका लागी आउने वजेट यसरी पर्यटकिय क्षेत्रको विकासका लागी आउने रकम दिर्गकालिन सोच गरि बिनियोजन नगरे पछि जिल्लाका प्रमुख क्षेत्रहरु ओझेलमा पर्दै गएको । पुर्व व्यवस्थापीका सांसद अफिलाल ओखेडाले बताएका छन


सुन्दर सुदुर पश्चिम पर्यटन अभियानका अभिन्यता किशोर खड्काले पछिल्लो समयमा बझाङ्गको पर्यटन क्षेत्रको विकासका लागी पहल भई रहेको भएता पनि राज्यबाट आउने बजेटको सहि सदुपयोग हुन नसकेको बताए  । खड्काले चीनसँग जोड्ने चैनपुर ताक्लाकोट नाकालाई मात्र पनि खोल्न सके  कैलास मानसरोबर जाने धार्मिक पर्यटक यसै बाटोबाट भित्रयाउन सकिने सुनाए ।

 यसका लागी जिल्लाको पर्यटकिय गुरुयोजनाको आवश्यकता  भएको बताउदै जिल्लाका पहिचान नभएका पर्यटकिय गन्तब्यहरुको पनि पहिचान हुने बताए । 

जिल्लाको सदरमुकाममा मात्रै हाल सुबिधा सम्पन्न होटेलहरु भएपनि दुर्गम क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुमा एक गिलास चिया सम्म नपाउने अवस्था रहेको छ । नेपाल पत्रकार महासँघका उपाध्यक्ष सम्राट सिहले बताए साथै उनले  पर्यटन विकासका लागी स्थानियबासीले नै बढी तात्नु पर्ने पनी  जोड दिए । टेकेन्द्र बोहराको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो विराटनगर किंग्सको जर्सी सार्वजनिक संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै युइएफए नेसन्स लिग फुटबलमा जर्मनी क्वाटरफाइनल प्रवेश उप–निर्वाचन : आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै कर्णाली याक्सले छान्यो आइकोनिक प्लेयर्समा विपिन बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम पूर्वानुमान: यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनए एकताको प्रयासमा पूर्व अध्यक्ष शेष घले नेतृत्वमा बैठक सम्पन्न (भिडियो) बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेता छलफलमा, मन्त्रिपरिषद् बैठक स्थगित प्रसाईंलाई साइबर ब्यूरो पठाइयो, आज म्याद थप नहुने रवि लामिछानेले हुण्डीबाट अमेरिकामा पैसा पठाएको पनि खुल्न आएको छः एमाले नेता बस्नेत जापान प्रकरण: एमालेका सांसद अधिकारीसहित ९ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति एमाले नेता बस्नेतले भने: पपुलरिटीको आवरणमा पपुलिस्टहरुले भ्रष्टाचार गरिरहेका छन्, बालेनदेखि कुलमानसम्म कसलाई के आरोप? ट्यालेन्ट हन्टबाट कर्णाली याक्सले छान्यो पाँच उदयीमान खेलाडी घलेको ‘इन्ट्री’पछि एनआरएनएमा अर्को ‘लफडा’, कार्यालय बन्द गराएर रिसोर्टमा केसी नसोचेको भयो – संयोजक शेष घले मीनबहादुरले एमालेलाई दान दिएको जग्गा प्रकरणको पेसी आज पनि हेर्न नभ्याइनेमा महिला कैदीलाई बलात्कार आरोपमा राजविराज कारागारका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी