2026-09-08 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कर्णालीमा पहिलोपटक ह्रायाचरी मेशिनबाट कुखुराको चल्ला उत्पादन

दान बहादुर बुढा/मङ्सिर २९, मुगु  । बिकट हिमाली जिल्ला मुगुमा कर्णालीमानै पहिलोपटक रत्न ह्राचरी फर्मबाट कुखुराका चल्ला उत्पादन गरिएको छ । 

मुगुमा पहिलो पटक रत्न ह्रायाचरी फर्मलेमा रहेको ह्रायाचरी मेशिनले १ सय ८० चल्ला उत्पादन क्ष्यामताको मेशिनबाट पहिलो पटक कुखुरा बिकास केन्द्र खजुराबाट १सय ५० दाना अण्डा  र केही जिल्लामा खरीद गरी ल्याएर परिक्षणमा गर्दा केही अण्डा खजुराबाट ल्याउदा बाटोमा नै बिग्री सकेका थिए भने पहिलो पटक मुगुमा १सय ६८ वटा कुखुराका चल्ला उत्पादन भएका हुन ।

जिल्ला पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय तथा विभिन्न गैर सरकारी कार्यालयहरुद्धारा वषपिछे लाखै मुल्यका हजारै कुखुराका चल्ला वितरण गरेका भए पनि  अहिले जिल्लाभर कुखुराका चल्ला, अण्डा र मासुको अभाव देखिएको छ । 

बजारमा हिजोआज सदरमुका गमगढी बजारमा  दैनिक ५ र ६ क्वीन्टल कुखुराको मासु नेपालगन्जबाट वाईलर कुखुराको मासु ल्याएर खपत हुने गरेको छ भने २१ र २२ दिनमा मेशिनबाट चल्ला उत्पादन हुनु पर्नेमा यहाँको हावा पानि र तापक्रम लगाएत अन्य बिभिन्न कारणले गर्दा अहिले पहिले पटक १ सय ६८ कुखुराको चल्ला उत्पादन गरेको छ ।

जिल्लाको मासुको माग पुरा गर्ने तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरि छिट्टै स्थानीय जातका कुखुराका चल्ला उत्पादन गर्ने तयारी भईरहेको रत्न ह्याँचरी फर्मका सञ्चालक रत्नसिंह मल्लले जानकारी दिए । 

मल्लका अनुसार ह्रायाचरी मेशिन लागाएत सोलर ब्याट्रि,जडान,ढुवानि खर्च गरी जम्मा ६ लाख भन्दा बढी खर्च भएको समेत जनाएका छन ।

जिल्ला पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख भिम चन्द्र बुढाको अनुसार जिल्लामा रहेका स्थानिय जातका कुखरा गीरीराज,ककोराज, कप्टेल जातका चल्ला उत्पादन गर्ने र बाहिरीय जिल्लाबाट आउर्ने कुखुराका चल्ला अण्डा रोक्ने र यही ह्रायाचरी मेशिनले २१ दिनमा कुखुराका चल्ला उत्पादन हुन्छ २१ दिनको चल्ला निकै पोसीले हुने समेत बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग