१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईको कम्पनीद्वारा नेपालको म्यानपावरमा दिएको डिमाण्ड रद्द, म्यानपावर भने सर्वसाधारण झुक्याउँदै

१० पुष २०७४, सोमबार ०५:३६

पुस १०, काठमाडौँ | युएईको कम्पनीले नेपालको म्यानपावरमा दिएको डिमाण्ड रद्द गरिएको जनाएको छ |

आज कान्तिपुर राष्ट्रिय दैनिकमा युएईको सारजाहस्थित हजार अल मोर्जन बिएलडीजी क्लिनिङ्ग कम्पनीका संचालक मुहम्मद शामरिज क्वाइजरले डिमाण्ड रद्ध गरिएको सूचना जारी गरेका हुन् | सूचनामा नेपाल सरकारबाट बैदेशिक रोजगार व्यवसय संचालन गर्न श्रम इजाजत पत्र नम्बर ११२६/०७३/७४ को दिया रिक्रुट मेन्ट प्रा.लिको मिति २०७४ पुस ५ गतेको कान्तिपुर राष्ट्रिय दैनिकको ८ औं पेजमा प्रकाशित डिमाण्ड रद्ध गरेको उल्लेख छ | सूचनामा डिमाण्ड रद्द्द गर्नुको बिबिध कारण उल्लेख गरिएको छ | 

युएई स्थित डिमाण्ड दिने कम्पनीले के कारण डिमाण्ड रद्ध गरेको भन्नेबारे भने उल्लेख गरेको छैन | 

म्यानपावरमा भने अन्तर्वार्ता जारी  

यस डिमाण्डबारे बुझ्न दिया रिक्रुटमेन्टका प्रमुखसँग पटक-पटक सम्पर्क गर्दा फोन उठेन तर म्यानपावरका तिर्थ नाम गरेका व्यक्तिले भने अन्तर्वार्ता चलिरहेको भन्दै अन्तर्वार्ताको लागि मंगलबार आउन भनेका छन् | उनले १५ दिनसम्म फाइनल अन्तर्वार्ता हुने बताए | 

युएई स्थित कम्पनीले पत्रिकामार्फत डिमाण्ड रद्ध गरेको सूचना जारि गरिसक्दा पनि म्यानपावरले भने डिमाण्डको अन्तर्वार्ता चलिरहेको भन्दै सर्वसाधारण झुक्याईरहेको छ | 

यो हो, युएईको कम्पनीले रद्द गरिदिएको डिमाण्ड: 

हेर्नुहोस् युएई स्थित कम्पनीले जारी गरेको सूचना 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल