2026-10-15 08:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

चालिस नाघेकाहरुविच बराहतालमा घम्साघम्सी

दलसिंह गिरी/पुस १२, सुर्खेत । उमेरले चालिस नाघेका बराहताल गाउपालिकाका स्थानीय बासिन्दा विच घम्साघम्सी भएको छ । 

खेलप्रति औधीरुची भएका तर उमेर र पारिवारी ब्यस्थताले खेलकुद क्षेत्रमै लाग्न नसकेका बयस्क युवाहरु विच खेलकुद प्रतियोगितामा घम्साघम्सी भएको हो । 

लखरपाटा युवा क्लवको आयोजनामा आयोजित भलिवल र फुटबल खेल प्रतियोगितामा बराहताल गाउपालिकाका बयस्क युवाहरुले भाग लिएका छन् । भलिबलका लागि ४५ बर्ष भन्दा माथिका र फुटबलका लागि ४० बर्ष भन्दा माथिकाहरुले खेलमा भाग लिन पाउने खेलको नियममै बनाई आयोजना गरिएको प्रतियोगितामा भलिबल तर्फ २ समुह र फुटबल तर्फ ४ टिमले भागलिएका छन् । 

रुइनीया डाँडा सामुदायिक बन उपभोक्ता समितिको प्रायोजनमा १२ गतेबाट उद्घाटन गरिएको खेल १४ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । आयोजक क्लवका अध्यक्ष दिल बहादुर सारुको अध्यक्षता, बराहताल गाउपालिका वडा नं. ५ का अध्यक्ष तिलक बहादुर मस्यांघी मगरको प्रमुख आथित्यतामा उद्घाटन गरिएको खेलमा भविलबल र फुटबल तर्फ प्रथम हुनेलाई १० हजार दोश्रो हुनेलाई ५ हजार, तेश्रो हुनेलाई १ हजार ५ सय र शान्तोना हुनेलाई ७ सय नगद पुरस्कार राशीको ब्यवस्था गरिएको आयोजनकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने