2026-07-29 08:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रामारोशन २ चाफामाण्डौँ पुर्ण जन्मदर्ता सुनिश्चित वडा घोषणा

कमल रावल/पुस १६, अछाम । रामारोशन गाउपालिका वडा नम्बर २ चाफामाण्डौँलाई पुर्ण जन्मदर्ता सुनिश्चित वडा घोषणा गरिएको छ । 

वडाका सबै बालवालिकाको जन्मदर्ता कार्य भईसकेको र आगामि दिनमा निरन्तर दिने अभियान सहीत जन्मदर्ता सुनिश्चित घोषणा गरिएको हो । वडा अध्यक्ष चक्र रावलको अध्यक्षतामा भएको कार्यक्रममा रामारोशन गाउपालिकाका अध्यक्ष झँकर साउद भाष्कर प्रमुख अतिथी रहनुभएको थियो । 

प्रमुख अतिथी साउदले आफ्नो गाउपालिकालाई जिल्लाकै नमुना बनाउनका लागि समाजिक जागरणका अभियानको थालनी गर्ने बताउनु भएको छ । समाज परिवर्तन सकारात्मक सोच र चेतनाबाट मात्र सम्भवन भएकाले सबैको ध्यान त्यस तर्फ हुनुपर्नेमा जोड दिएका थिए । 

आगामि दिनमा सम्पन्न गाउपालिका बनाउन कृषि र पर्यटनमा नयाँ क्रान्ति ल्याउने प्रतिबद्धता जनाएका थिए । निकट भबिष्यमा नेपाल टेलिकमको टावर जडन गरि सबैलाई सुचना तथा सञ्चारमा जोड्नि बाईफाई समेत जडने गर्ने बताएका थिए । 

एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा पुर्व गाबिस अध्यक्ष चक्र बहादुर रावल बिशिष्ट अतिथी रहनुभएको कार्यक्रममा नेकपा एमालेका हृदयराज देवकोटा, नेकपा माओवादि केन्द्रका मिन बहादुर परियार, नेपाली काग्रेसका परेकराज देवकोटा, शिक्षक महासघ अछामका सह अध्यक्ष हिक्मत बहादुर थापा, वाक नेपालका जिल्ला अध्यक्ष मिन बहादुर कुवर, रामारोशन गाउपालिका स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ देवकोटा, नेरा माविका प्राचार्य मनोज रावल, वडा नम्बर १ का अध्यक्ष खडक साउद लगाएतले मन्तव्य राख्नुभएको थियो । 

वडा सदस्य सरस्वती पण्डीत देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन वडा सचिव उपेन्द शाहले गर्नु भएको थियो । वडालाई वाक नेपाल र सेभ द चिल्डे«नको सहयोगमा घोषणा गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरि आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ