१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश राजधानी तोक्ने बिषयमा एमाले र माओवादीको यस्तो रणनीति

२० पुष २०७४, बिहीबार ०३:३४

पुस २०, काठमाडौं । वाम गठबन्धनले प्रदेश राजधानी र प्रदेश प्रमुख नियुक्तिको बिषयमा कांग्रेसलाई आफुखुसि निर्णय लिन दिने रणनीति बनाएको छ ।

वाम गठबन्धनको रणनीति अनुरुप यदी सरकारले मन्त्रिपरिषद बैठकबाट प्रदेश राजधानी र प्रमुख तोकेको खण्डमा वाम गठबन्धन मौन बस्न सक्ने अड्कल काटिएको छ । वाम गठबन्धनले कांग्रेससँग यस बिषयमा खासै बिबाद नझिक्ने रणनीति एमाले-माओवादीले लिएका हुन् । प्रदेश राजधानीको बिषयमा जनस्तरबाट समेत आन्दोलन उठ्दैगर्दा एमाले-कांग्रेस मौन बस्ने र कांग्रेसलाई नै आन्दोलनको सामना गर्न बाध्य पार्ने रणनीति छ । अर्को कुरा राजधानीको बिषयमा एक ठाउँमा अस्थाई राजधानी तोक्दा अर्को ठाउँमा आन्दोलन हुने स्थिति देखेपछी आफुहरु बिबादमा नफस्ने उनीहरुको रणनीति छ । 

प्रदेश राजधानीको लागि प्रदेश ३ र ४ बाहेक सबै प्रदेशमा आन्दोलनको अवस्था आउने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै बाँडे अंक इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सानदार जित करोड बढीको कारोबार गर्दै सम्पन्न भयो १८ औँ गोदावरी पुष्प मेला, ४३ हजारले गरे अवलोकन प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता