2026-10-14 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्लामा पनी भुकम्पीय सुरक्षा दिवस मनाईने

कमल रावल | पौष २३, अछाम | आगामि माघ २ गते मन्त्रालयको निर्देशन अनुसार अछाम जिल्लामा पनी भुकम्पीय सुरक्षा दिवस मनाईने भएको छ । 

दिवसलाई भब्य र प्रभावकारी ढंगले मनाउन प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीको संयोजकत्वमा जिल्ला स्तरिय मुल समारोह समिती गठन गरिएको छ भने कार्यक्रम क्रियाकलापलाई ब्यावस्थापन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचाको संयोजकत्वमा विभिन्न उपसमिती गठन गरिएका छन । माघ २ गते “सवल समुदाय र स्थानीय सरकार, भुकम्पीय सुरक्षाको बलियो आधार ” भन्ने मुलनाराका साथ मंगलसेनको खुल्ला मञ्चबाट रयाली सहीत जिल्ला समन्वयको हलमा अन्तरक्र्रिया, उपसमितीले तय गरे बमोजिम रेडीयो सवाद कार्यक्रम, उद्धार सामाग्री प्रदर्शन लगाएतका कार्यक्रम गरिने भएका छन् । 

साथै जिल्ला शिक्षा कार्यालयका निर्देशनमा जिल्ला भरिका उच्च विद्यालयका अन्तरक्रिया, र्याली, हाजिरिजवाफ, बक्तृत्वकला लगाएतका कार्यक्रम गर्न निर्देशन दिने निर्णय पारित गरिएका छन् । कार्यक्रम लाई सफल पार्न जिल्ला स्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, सबै कार्यालयका प्रमुख, सरोकारवाला गैरसरकारी कार्यालयका प्रतिनिधी, रेडक्रस शाखा प्रमुख, पत्रकार महासंघ तथा जिल्ला स्थित सबै सञ्चार माध्यामका प्रमुख तथा प्रतनिधी, जिल्ला समन्वय समिती प्रमुख तथा प्रतिनीलाई मुल समारोहको सदस्य बनाईएको छ । 

जिल्ला प्रशासन कार्यालयका अछामका हलमा प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीको अध्यक्षतामा भएको छलफलमा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमु ख तथा प्रतिनिधी, सञ्चारकर्मि लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश