२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले-माओवादी एकताका लागि आज छुट्टा-छुट्टै बैठक, भोली एकता कार्यदल बनाउने

२०७४, २४ पुष सोमबार ०३:०२

पुस २४, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकताका लागि वैचारिक- राजनीतिक र सांगठानिक सहमति खोज्न भोली संयुक्त कार्यदल बनाईने भएको छ । 

आइतबार साँझ बालकोटस्थित केपी ओलीको निवासमा भएको प्रचण्ड र ओलीवीचको उच्चस्तरीय भेटवार्तापछि भोली मंगलबार एकता संयोजन समितिको बैठक बोलाउने समहमति भएको हो । यस बिषयमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिको बैठक बसेर एउटा टीम बनाई उसैलाई त्यसको जिम्मा दिने र केही दिनभित्र निश्कर्षमा पुग्ने बताए । 

भोली एकता संयोजन समितिको बैठक बस्ने भएपछी आज एमाले र माओवादी केन्द्रको आन्तरिक बैठक हुँदैछ । आजको बैठकमा दुवै पार्टीले बैठकको तयारीका लागि आ-आफ्नो पार्टीमा छलफल गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता