१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

सुचना अधिकारी नहुँदा सेवाग्राही मर्कामा

२४ पुष २०७४, सोमबार १२:२९

पुस २४, बझाङ | जिल्लाका अधिकांश सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सुचना अधिकारी नहुदा सेवा ग्राहीहरु मर्कामा परेका छन् ।

 कार्यालयमा सुचना अधिकारी नतोकिएपछि कार्यालयबाट भए गरेका सुचना तथा क्रियाकलापहरु समयमै पाउन नसक्दा सेवाग्राहीहरु मर्कामा परेका हुन् । 

सरकारले सुचनाको हक ऐन २०६४ अनुसार प्रत्येक सार्वजनिक कार्यालयहरुको सुचना पाउने अधिकार नागरीकहरुलाई प्रत्याभुति गरेको भएतापनि यहाँका अधिकांश कार्यालयबाट भने अझै सर्वसाधरणहरुले चाहेको सुचना पाउन सकेका छैनन् । 

नेपाल सरकारले सरकारी तथा गैरसरकारी कार्यालयहरुको काम पार्दर्षि गर्न प्रत्येक कार्यालयमा अनिवार्य सुचना अधिकृत तोक्नुपर्ने  निर्णय गरिएको भएतापनि जिल्लामा भने एक दर्जन भन्दा भढी कार्यालयहरु अझै सुचना अधिकारी विहिन रहेको स्थानिय वासीको जनगुनासो रहेको छ । 

सुचना अधिकारी नतोकिएपछि सेवाग्राहीहरुले समयमै सुचना पाउन सेकेका छैनन् भने कार्यालयबाट उपलब्ध हुने कुनै पनि सरकारी सेवाबाट उनीहरुले बञ्चित हुनु परेको अवस्था छ । 

सरकारले सुचनाको हक ऐन २०६४ अनुसार प्रत्येक कार्यालयमा जनताले चाहेको सुचना उपलब्ध गराउन सुचना अधिकृत अनिवार्य राख्नु पर्ने निर्देशन गरेको भएतापनि यहाँका अधिकांश कार्यालयहरुले भने नत सुचना अधिकृत तोकिएको छ नत वडा पत्र नै राखिएको छ । कार्यालयहरुमा बडापत्र नभएपछि सेवा सुविधा लिन एवं आवश्यक कागजातबारे जानकारी पाउन सर्वसाधारणलाई कठिन भएको छ । – टेकेन्द्र बोहराको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक