Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला: परिवार नियोजनको शिबिरमा हालसम्म ९६ जनाले सेवा लिए

२०७४, १ माघ सोमबार ०३:४६

लोकेन्द्र प्रशाद जोशी/माघ १, दार्चुला । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना र सुनौलो परिवार नेपाल सिप्पो टु को सहयोगमा सञ्चालीत परिवार नियोजनको स्थाइ बन्ध्याकरण धुम्ती सिबिर धारीमा सम्पन्न भएको छ । 

सनिबार र आइताबार धारी स्वास्थ्य चौकीमा सञ्चालन भएको सिबिरबाट २३ जना महिला र १ जना पुरुष गरि जम्मा २४ जनाले स्थायी बन्ध्याकरण सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका परिवार नियोजन सुपरभाइजर योगेन्द्र ओझाले जानकारी दिनुभयो ।

यसअघि मार्मा गाउपालिकाको  लटिनाथ स्वास्थ्य चौकी, शैल्य सिखर नगरपालीकाको शिखर स्वास्थ्य चौकी, जिल्ला अस्पताल दार्चुला, हिकिला स्वास्थ्य चौकी र धारीमा गरि जम्मा ९६ जनाले सेवा लिएका छन् । 

जसमा १३ जना पुरुषले भ्यासेक्टोमी र ८३ जना महिलाले मिनिल्याप सेवा लिएको ओझाले बताउँनुभयो ।

यसपछि माघ ५ गते धुलिगडा स्वास्थ्य चौकीमा सिबिर सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ