Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका नर्सहरु पनि आन्दोलनमा उत्रिए

२०७४, ३ माघ बुधबार १७:०२

मनिषा राई/माघ ३, रोल्पा । पेशागत सुरक्षाको विभिन्न माग राख्दै नर्सहरुले सुरु गरेको आन्दोलन अन्तर्गत बुधबार रोल्पामा पनि ¥याली निकालिएको छ । 

नर्सिङ संघको अगुवाईमा भएको आन्दोलनमा विभिन्न अस्पतालमा कार्यरत नर्सहरु सहभागी थिए । जिल्ला अस्पताल रोल्पाका नर्स हिजोबाट आन्दोलनमा उत्रिएका छन् । अस्पतालमा कार्यरत नर्सहरुले मंगलबारदेखि इमेर्जेन्सी र डेलिभरि सेवा बाहेक अन्य सेवा थप्प पारेका छन् । 


नेपाल नर्सिङ संघ रोल्पाकी अध्यक्ष सावित्रा थापाले जनताको सेवामा रातदिन लागेको नर्सलाई बिभेद गरेको बताउनुभयो । ‘‘देशभरका नर्सहरु बिभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएका छन् ।’’ उहाले भन्नुभयो ‘‘माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।’’ आन्दोलन चर्काउने वा अन्त्य गर्ने सरकारको हातमा रहेको उहाको भनाई छ । 

उनीहरुले विदेश पलायन हाम्रो बाध्यता हो, शैक्षिक योग्यता अनुसार दरबन्दी सिर्जना गर, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्र्थापना गरियोस्, श्रम ऐन २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथासीघ्र लागू गरियोस्, उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गर लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।


भक्तपुरका मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत तीन जना नर्ससहित सात जनालाई कामबाट निश्कासन गरेपछि देशभरका नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ