२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अग्नी पिडितलाई तीस हजार आर्थिक सहयोग

२०७४, १६ माघ मंगलवार ०४:५३

चिसाङ शेर्पा/माघ १६, खोटाङ । खोटाङका एक अग्नि पिडितलाई साउदीअरवबाट ३० हजार आर्थिक सहयोग प्राप्त भएको छ । 

आगलागीमा परी बिचल्नीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईका परिवारलाई माओवादी केन्द्र निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च साउदीअरबले ३० हजार ९२३ रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

संगठनमा आवद्ध युवराज कटुवाल, भक्त कार्की र हरि बुढाथोकीको पहलमा साउदीमा संकलन गरिएको रकम सोमबार माओबादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती १ नम्बर प्रदेश संयोजक गणेश कार्कीले मित्रमानकी श्रीमती सरिता राईलाई हस्तान्तरण गर्नु भएको हो ।

अग्नी पिडितलाई यसअघि हङकङ, मलेसिया, काठ्माण्डौं लगायतका स्थानमा सञ्चालन गरिएको ८१ हजार ६० रुपैयाँ प्रदान गरिएको थियो । राईको गत मंसिर २८ गते घर आगलागीमाबाट पुर्णरुपमा जलेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी