2026-09-19 11:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

मानवअधिकार प्रतिष्ठानका अध्यक्षमा कोजू

माघ २१, नगरकोट | राष्ट्रिय मानवअधिकार प्रतिष्ठान भक्तपुरका अध्यक्षमा राजेन्द्र कोजूका अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चुनेको छ । 

शनिबार सम्पन्न प्रतिष्ठानको वार्षिक साधारणसभाबाट निर्वाचित उपाध्यक्षमा नवराज घिमिरे, सचिवमा सञ्जीव खनाल र सहसचिवमा रत्नबहादुर राई तथा सदस्यमा विश्वराम दुवाल, शिवहरि खनाल र गोकर्ण दाहाल रहनुभएको छ । 

सभाको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रीय सभापति भवानी खरेलले अहिले पनि मानवाधिकारको क्षेत्र निकै जोखिमपूर्ण रहेको बताउदै मानवअधिकार रक्षाका लागि दातृ संस्थाको भर नपरी स्वतःस्फूर्त काम गर्नुपर्ने औंल्याउनुभयो । प्रतिष्ठानका महासचिव मनोज भट्टराईले मानवअधिकार सबैको अधिकार भएकाले कुनै पूर्वाग्रह नराखी काम गर्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो