२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा ज्यालादारी कर्मचारीमा श्रमशोषण

२२ माघ २०७४, सोमबार ११:२६

माघ २२, कञ्चनपुर । नेपाल विद्युत प्राधिकरणमा दैनिक ज्यालादारीको रुपमा काम गर्दै आएका कर्मचारीहरु लाई विद्युत प्राधिकरण तथा नेपाल सरकारले श्रमशोषण गर्दै आएको नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी युनियन कञ्चनपुरका अध्यक्ष गोविन्द जेठाराले बताउनु भयो । 

उनका अनुसार आफुहरुले दैनिक २४ घण्टा काम गर्नुपर्ने २४ घण्टा काम गरेर श्रम बराबरको ज्याला नमिल्ने बताउनु भयो । नेपाल विद्युत प्राधिकरणमा दैनिक ज्यालादारीको रुपमा विगत १२, १५ बर्ष देखि काम गर्दै आएका देशै भरी १६ सय भन्दा बढी कर्मचारी रहेको वहाँले जनाउनु भयो । 

नेपाल सरकारलाई र विद्युत प्राधिकरण लाई आफुहरु लाई करार स्थायी नियुत्ति गरि अन्य कर्मचारी सो सरह ब्यावहार र सेवा सुविधा दिनु पर्ने युनियनले पटक पटक माग राख्दै आएको थियो । सरकार फेरबदल हुने प्रकृयाले आफुहरुको माग सम्वोधन नभएको वहाँहरुको दुःखेसो रहेको छ ।

दैनिक ज्यालादारी कर्मचारीहरुलाई ३, ४ तहमा रहेपनि सबैले पाउने ज्याला बराबर रहेको छ । आफुहरुले २४ सै घण्टा काम गर्नुपर्ने, सेवाग्राहीहरुको कलको भरमा काम गर्नुपर्ने, स्थायी कर्मचारीको भन्दा डबल काम गर्नु पर्ने सेवा सुविधा केहि नपाईने अनि के हो श्रमशोषण भनेको हामीलाई बुझाईदिनुस् सरकार ।

२०६२ साल देखि अगाडीकालाई  आन्तरिक स्थायी गरि अहिले स्थायी गरिसकेको बाताउदै हामीलाई पनि त्यसै गरि स्थायी गर्नु पर्ने बताउनु भयो । आफुहरुको टिम ज्याला भन्दा पनि स्थायी होला भनेर ज्यान हत्केलामा राखेर काम गरिरहेको बताए । विद्युत प्राधिकरणले अहिले ३४५ रु बराबरको ज्याला मात्र दिइरहेको छ । सन्देश पाण्डेयको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की