२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा निर्वाचनमा २ बजेसम्म ९९ प्रतिशत मतदान

२०७४, २४ माघ बुधबार ०९:१९

काठमाडौं, माघ २४ । राष्ट्रियसभा सदस्यको  लागि बुधबार भएको निर्वाचनमा दिउँसो २ बजेसम्म ९९ प्रतिशत मतदान सकिएकोे निर्वाचन आयोगले जनाएको छ । दिनको ३ बजेभित्र निर्वाचन अधिकृतले तोकेको मतदान केन्द्रभित्र प्रवेश गर्नु हुने मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न र्निाचन आयोगले जनाएकोे छ ।

 राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सात प्रदेशमध्ये ६ वटा प्रदेशमा आज बिहान १० बजेबाट सुरु भएको मतदान कार्य दिनको २ बजेसम्म शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान कार्य जारी रहेको छ ।

प्रदेश नम्बर २ बाहेक ६ प्रदेशमा गरी कुल १,६७७ जना मतदाता रहेकामा हालसम्म १,६६३ जना मतदाताले मतदान गरी सकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार अब १४ जना मतदाताले मात्रै आफ्नो मताधिकार प्रयोग गर्न बाँकी रहेकोे छ । कुल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भईसकेका छन् । प्रत्येक प्रदेशबाट आठ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला