काठमाडौं, २८ माघ । नेकपा एमालको स्थायी कमिटीको बैठक आइतबार बस्दैछ ।
पार्टी एकता नयाँ सरकार गठन र प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदहरुको चयनबारे छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो।
बैठक अहिले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।