जिल्लाको सुकिदह गाउँपालीका ३ झ्यामडाँडा रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्लाको सुकिदह गाउँपालीका ३ झ्यामडाँडा रहेक"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

खगेन्द्र जन प्राविका प्रधानाध्यापक ओलीको बिदाई (फोटोफिचर)

२०७४, १ फाल्गुन मंगलवार ०७:०२

फागुन १ रोल्पा । रोल्पामा रहेको एक विद्यालयमा लामो समयदेखि अध्यापन गराउंदै आएका शिक्षकलाई विदाई गरिएको छ । 


जिल्लाको सुकिदह गाउँपालीका ३ झ्यामडाँडा रहेको श्री खगेन्द्र जन प्राविका प्रधानाध्यापक प्रबिन कुमार ओलीलाई सोमबार एक कार्यक्रमकाविच विदाई गरिएको हो । 

वि.सं. २०६९ जेठ ३ गतेदेखि कार्यरत उनि सुकिदह १ बिबाङचौरमा रकेको जनता आधारभुत विद्यालयमा करार शिक्षकमा नाम निकालेर सरुवा भएपछि विदाई गरिएको हो । 


अहिले खगेन्द्र जन प्राविमा प्रधानध्यापको जिम्मेवारी महेन्द्र प्रकाश केसीलाई दिएको छ । विद्यालयलाई सुकिदह ३ का वडा अध्यक्ष जलेस कुमार केसिले फन्डमा १० हजार सहयोग गरेका छन् । 

विदाई कार्यक्रममा वडा अध्यक्ष जलेस कुमार केसिको प्रमुख आथित्यता रहेको थियो । अतिथीहरुमा लाल बहादुर ओली, प्रेम बहादुर ओली, कमला ओली, दिपा कुमारी ओली लगायतको रहेको थियो ।  


बिब्यस अध्यक्ष शुरबिर वलीको सभापतित्वमा र महेन्द्र प्रकाश केसीको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु