२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रसुवाको कालिकामा प्रहरीचौकी स्थापना

२०७४, ३ फाल्गुन बिहीबार ०९:२३

फागुन ३, रसुवा | ग्रामीण समुदायमाझ शान्ति सुरक्षा प्रदान गर्न कालिका गाउँपालिकाको ग्राङमा प्रहरीचौकी स्थापना गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार कालिका गापाको वडा नं १ ग्राङलगायत आसपास क्षेत्रमा जनघनत्व बढ्दै जाँदा अवाञ्छित गतिविधि बढ्न सक्ने र अर्कोतर्फ मूलखर्क तथा राम्चे क्षेत्रको पहिरोका कारण पासाङल्हामु राजमार्गमा गुड्ने सवारी साधन अवरोध भई हुन सक्ने आपराधिक क्रियाकलाप रोक्न अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । 

एक ट्राफिक, एक जिल्ला प्रहरीसमेत रसुवा जिल्लामा सुरक्षाचौकीको संख्या १३ पुगेको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने