2026-09-19 03:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रसुवाको तिरुगाउँमा मोटरबाटो निर्माणका लागि प्रस्ताव

फागुन ६, रसुवा | विकट तिरुगाउँमा मोटरबाटो पुनः निर्माणका लागि प्रस्ताव गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार भूकम्प प्रभावित बासिन्दालाई पुनर्वास गराउन उत्तरगया गापा–१ तिरुगाउँमा एकीकृत बस्ती बसाल्ने कार्यनीतिअनुरुप निर्माणलाई सहज पार्न मैलुङदेखि तिरुगाउँसम्मको सात किमी सडक तत्काल निर्माण गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिले माग गरेको छ । 

उक्त सडक निर्माणका लागि दैवी प्रकोप समितिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको डोलीडार संस्थासंग समन्वय भइरहेकाले यसलाई छिटो कार्यान्वयनमा जिम्मेवार निकायसंग आग्रह गरिएको छ । 

विसं २०७२ को भूकम्पका असरले आफ्ना थातथलो छाड्न बाध्य भएका बासिन्दाका लागि जिल्लाको उपयुक्त ठाउँमा जग्गाको छनोट र अध्ययन कार्य भइरहेको बताउँदै प्रजिअ न्यापानेले पहिलो चरणमा बेत्रावतीको बोगटीटार क्षेत्रमा ४८ घरपरिवारलाई भने घडेरीको व्यवस्था मिलाइ सकिएको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई