२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो निर्वाचन दिवस भव्यताका साथ मनाईँदै

२०७४, ६ फाल्गुन आईतवार १३:३७

फागुन-६, काठमाण्डौ । निर्वाचन आयोगले फागुन ७ गते दोस्रो निर्वाचन दिवस भव्यताका साथ मनाउने जनाएको छ । सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा विविध कार्यक्रमका साथ दोस्रो निर्वाचन दिवसलाई मनाउन लागिएको आयोगले जनाएको हो । 

दोस्रो निर्वाचन दिवसलाई मनाउन आयोगले त्रीदिवसीय कार्यक्रमहरु पारित गरी फागुन ५ देखि ७ गते सम्म विभिन्न क्रियाकलापहरु गरिएको आयोगको भनाइ छ । कार्यक्रमको पहिलो दिन शनिबार आयोग परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान दिएका आयोगले जनाएको छ । 

कार्यक्रमको  दोस्रो दिन आइतबार नेपालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समावेशीता विषयक रेडियो नेपाल र नेपाल टेलिभिजनको परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ । साथै संघीय संसदका माननीय सांसद, संविधान एवं कानुनविद् तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग आयोगले स्वतन्त्र र स्वच्छ निर्वाचन विषयक गहन अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको आयोगले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा