पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ७, बारा | नेबिसघ जिल्ला कार्यसमिति बाराले अनाथ आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ |

६८औ प्रजातन्त्र दिवसको अवसरमा नेबिसघ बाराले कलैया ४ स्थित अनाथ आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामग्री बितरण गरेको हो |

प्रमुख अतिथी रौनियारले जहानिया राणा शासनको विरुद्ध ज्यानको बाजि लगाउने वीर सपूत हरु को समझनामा बुबा आमा नभएका अनाथ बालबालिकाहरुको लागि नेबिसघ बाराले शैक्षिक सामग्री बितरण गर्नु नेबिसघको लागि गर्वको कुरा भएको बताए |

साथै उहाले अब आउने दिनमा नेबिसघले वीर सहिदहरुको बलिदानी बाट प्राप्त भएको प्रजातन्त्रको जगलाई मजबुत जुन सुकै मुल्य चुकाउन पनि नेबिसघ तयार रहने बिश्वास समेत दिलाए | उक्त कार्यक्रममा प्रमुख अतिथी नेबिसघ का केन्द्रिय सह महामन्त्री राजेश रौनियार , बिशिस्ट अतिथी प्रेस युनियन का सिकिन्द्र पास्वान , कलैया अस्पताल का अध्यक्ष शचिन्द्र ठाकुर लगायतका सहभागीता रहेको थियो |