Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज साउदी, कतार, दुबई, मलेसिया लगायत देशको पैसाको मूल्य कति छ ? (सुचिसहित)

By kit 2 मिनेट पढाइ

फागुन ८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३२ पैसा र विक्रिदर २७ रुपैयाँ ४८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र विक्रिदर २८ रुपैयाँ ०६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ३३ पैसा र विक्रिदर २६ रुपैयाँ ४९ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र विक्रिदर ९ रुपैयाँ ६६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४१ रुपैयाँ ९९ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७१ रुपैयाँ ७३ पैसा र विक्रिदर २ सय ७३ रुपैयाँ ३३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।