२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

दाङ जाँदै गरेको बसमा अज्ञात समुहद्वारा पेट्रोल बम प्रहार, १२ घाइते

२०७४, ८ फाल्गुन मंगलवार १६:३९

आभास पौडेल | फागुन ८, कपिलवस्तु | काठमाण्डौबाट दाङ जाँदै गरेको बसमाथी कपिलवस्तुमा पेट्रोल बम प्रहार भएको छ । अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट बसमा सवारी १२ जना यात्रु घाइते भएका छन ।

काठमाण्डौबाट दाङका लागि छुटेको ना ५ ख ७९१० नम्बरको बसमा कपिवलस्तुको शिवराज नगरपालिका वडा नं. ३ को सुपादेउराली चोकमा बसमा अज्ञात समूहद्धारा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको चन्द्रौटा वडा प्रहरी कार्यालय प्रमुख झविन्द्र भट्टराईले जानकारी दिनुभयो । प्रहरीका अनुसार तीन जना यात्रुलाई थप उपचारका लागि बुटबल रिफर गरिएको छ ।

बसमा सामान्य क्षति पुगेको बताइएको छ । बसका केही सिसाहरु फुटेका छन । घटना कस्ले किन घटायो भन्ने बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

नेकपाले गरेको नेपाल बन्दको प्रभाव यहाँ विहानै देखि परेको थियो । बन्दकर्ताहरु सडकमा नदेखिए पनि जिल्लाका बजार पसल, शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना सबै ठप्प छन । छिटफुट रुपमा सवारी साधन चलेपनि यातायातका साधन पूर्ण रुपमा ठप थिए  । दिउँसो पख प्रहरीले पूर्वपश्चिम राजमार्गमा कडा सुरक्षा दिएको बताए पछि केही सवारीसाधन राजमार्गमा सञ्चालनमा आएका थिए । तर गुडिरहेको बस माथि एक्कासी बम प्रहार भएपनि यातायात धनी त्रसित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने