७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनको प्रतिबद्धतापछि उपेन्द्र यादव सरकारमा सहभागि हुन राजी

१४ फाल्गुन २०७४, सोमबार १०:०८

फागुन १४, काठमाडौं । प्रमुख सत्तारुढ घटक नेकपा एमालेले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि संघीय समाजवादी फोरम प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन राजी भएको छ । 

बालुवाटारमा सोमवार बिहान भएको छलफलमा एमाले अध्यक्ष समेत रहेका ओलीले संविधान संशोधनको प्रतिबद्धत जनाएका थिए । 

नागरिकता, प्रदेशको सीमाङ्कन लगायत बिषयमा संविधान संशोधन गर्नुपर्ने फोरमले माग गर्दै आएको छ । प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच सोमवार छलफल भएको थियो । 

यादवलाई परराष्ट्र मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो । यादव यसअघिपनि परराष्ट्रमन्त्री बनिसकेका छन् । फोरमले एक राज्यमन्त्री पनि पाउने सहमति भएको छ । तर यादवको शपथ सोमवार हुने नहुने टुंगो लागेको छैन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने