जिल्लामा बैज्ञानिक बन तथा व्यवस्थापनको बिबिध पक्षहरुबारे स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्लामा बैज्ञानिक बन तथा व्यवस्थापनको बिबिध पक्षहरुबारे स"/>

2026-09-14 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा २ सय ८८ सल्लाका रुख कटान कटान गरिँदै

प्रकाश बम/फागुन १५, डोटी । डोटीमा सल्लाका रुख कटान गर्न लागेको जिल्ला बन कार्यलय डोटीले जनाएको छ ।

जिल्लामा बैज्ञानिक बन तथा व्यवस्थापनको बिबिध पक्षहरुबारे सिलगढीमा अन्तरक्रिया कार्यक्रम पछि माथिल्लो फुलौट सामुदायि बनमा गरीएको अनुगमन उक्त कुराको जानकारी गराएको हो ।

बैज्ञानिक बन ब्यवस्थापनको अबधारणको कार्ययोजना अनुसार पुर्बिचौकि गाउपालिका – १ मा रहेको सामुदायिक बनमा रहेका ४ सय पच्चिस सल्लाका रुखमा

लगाएका टाँचा मध्ये दुइ सय अठासि सल्लाका रुख कटान गर्न लागिएको जिल्ला बन अधिकृत बद्रि कुमार कार्किले जानकारी दिनु भयो ।

जिल्ला बन कार्यलयको दश बर्षको कार्ययोजना अनुसार पहिलो बर्ष बैज्ञानिक पद्धति अनुसार ६.५ हेक्टरमा रहेका बनमा काम नलाग्ने रुख यसै आर्थिक बर्ष भित्र कटान गर्न लागिएको उहाले बताउनु भयो ।  

सामुदायिक बनलाई उक्त सल्लाका रुख कटान गर्न अनुमति दिन लागेको बन अधिकृत कार्किले बताउनु भयो । अनुगम गरीएको सामुदायिक बनमा बन ऐन निर्देशिका बिपिरीत सल्लाका रुखमा खोटो संकलन गरीएको जिल्ला समन्वय समितका उप –संयोजक शसि शोपले बताउनु भयो । 

यसरी निर्देशिका बिपरीत खोटो संकलनले जिल्लामा रहेका सल्लाका रुख सुक्ने भएकाले निर्देशिकाको दायरमा भित्र काम नगर्ने कानुनि दायरामा ल्याउनु पर्ने उहाले बताउनु भयो । अनुगमन कार्यक्रममा सरोकारावालहरुको उपस्थिति रहेको थियो ।

डोटीका गन्धर्व बन जोगाउ अभियानमा

डोटीमा यतिबेला गन्र्धव जातिहरु बन जोगाउने गित गाउदै बिभिन्न कार्यक्रममा सहभागि भै रेहका छन् । 

गर्मि याममा बन जोगाउ, आगो नलगाउ भन्दै आज जिल्ला बन कार्यलयल डोटीले गरेको अन्तक्रीया कार्यक्रममा चार जना गन्र्धबहरुले सहभागिहरुलाई मन छुने गित सुनाएका थिए हुन् । 

सारङ्गिको धुन र मादलकोतालमा बन सम्पदा सम्बन्धि गन्र्धवहरुले गित गाएका थिए । पछिल्लो समय आधुनिकगित संगितका कारण पछाडी परेको लोपोन्मुख गन्र्धव जाति संगितका माध्यमबाट अहिले जन चेतना मुलक  गित गाएर जिविका पार्जन गर्दै आएको हेमराज गन्र्धवले बताउनु भयो । 

सारङ्गि बजाएर यसैका स्वरमा लपक्क पार्ने गरी दर्शक श्रोतालाई लोभ्याउन्या गन्र्धव जातीको बिशेषता रहेको छ । आर्थिक उपर्जान गर्ने श्रोतका रुपमा सारङ्गि रेटेर र गित गाउने गन्र्धव जातिको पेशाका रुपमा लिन सकिनछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ